CLI

एकै दिन संघीय संसदका १० बिषयगत समितिको वैठक बस्दै

काठमाडौं । संघिय संसदका १० संसदीय समितिको बैठक आज एकै दिन बस्न लागेको छ । आज बैठक बस्ना लागेक समितिमा अर्थ समितिको वठठक दिउसो ३ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको दिउँसो २ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको १ बजे पूर्वाधार विकास समितिको ९ बजे महिला तथा सामाजिक मामिला समितिको १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको २ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति- २०८२को २ बजे सार्वजनिक लेखा समिति २०८२को २ ।३०बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिसको ११ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को ३ बजे बस्न लागेका हुन ।

Leave Your Comment

Related News