सुनको मूल्य २४ सयले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रति तोला ५५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार