RE
Global College

वैदेशिक रोजगारीमा जानेले बिना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति मार्फत वैदेशिक रोजगारीमा जानेले बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्।

चालु आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने बताइएको थियो। मौद्रिक नीतिले बजेटको उक्त घोषणालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

NECO

Leave Your Comment

Related News