CLI

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा  काठमाडौं महानगरपालिका१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई,  राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित  भएका छन् त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट  जेलिना श्रेष्ठ निर्वाचित  भएकी छिन् भने साधारण सभाले स्वतन्त्र संचालकमा  रीता गौतमलाई मनोनयन गरेको

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो

नवनिर्वाचित सम्पूर्ण संचालकहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे 

Leave Your Comment

Related News