CLI

रास्वपा महाधिवेशन प्रतिनिधिहरु(सूचि सहित)

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएकाे जानकारी दिए ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।

Leave Your Comment

Related News