CLI

नेप्सेमा एशियन लाईफ इन्स्युरेन्सको बोनस सेयर सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ ।

कम्पनीलको २५ लाख ५७९.६०३५ कित्ता बोनस सेयर  नेप्सेमा सुचिकृत भएको छ ।

उक्त सेयर डिम्यात खातामा जम्मा भए पछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News