RE
Global College

सोलु हाइड्रोपावर लिमिटेडको लक इन अवधि साउन ११ गते सकिंदै

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को लकइन अवधि आगामी साउन ११ गते गते सकिने भएको छ  ।

कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्दा कुल निष्काशित सेयरमध्ये ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको थियो। प्रचलित व्यवस्था अनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म उक्त सेयर लकइनमा राख्नुपर्ने हुन्छ।

लकइन अवधि समाप्त भएपछि ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रारको काम  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्दै आएको छ।

NECO

Leave Your Comment

Related News