RE
Global College

नबिक बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नविल बैंकको ४४०३७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बैंकको संस्थापक शेयर खरिद गर्न पाउने बिध्यमान संस्थापक शेयर धनीको नै हुन कानूनी व्यवस्थाको कारण बिक्रिमा रहेको सो शेयर खरिद गर्न चाहने हाल कायम संस्थापक शेयर धनीले ३५ दिन भित्रमा बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग दरवार मार्ग ,काठमाडौं स्थिति केन्दीय कार्यलय स्थित कम्पनी सचिवको कार्यालयमा सुचना प्रकासण भएको मिति उल्लेख गरि गोप्य शिलबन्धि सहित निबेदन ।दिनु पर्नेछ ।

हाल कायम बिध्यमान शेयरधनीले सो शेयर खरिद गर्न तिकिएको समय भित्र रितपुर्बक निवेदन नदिएमा प्रचलित कानून वमोजिम अन्य ब्यक्ति संस्थालाइ बिक्रि बितरण गरिने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News