CLI

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको झण्डै २० लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको १८ लाख ९९ हजार २ सय ४१ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको हाल कायम संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न कम्पनीम निबेदन दिए पश्चात कम्पनीले सो शेयर बिक्रि गर्न कानूनी व्यबस्था बमोजिम हाल कायम बिध्यमान संस्थाकप शेयर धनिलाइ पहिलो प्राथमिकता दिने भनि उसार्वजनिक सुचना प्रकासीत गरिएको मा सो सुचनामा तिकिएको समयमा हाल कायम बिध्यमान शेयरधनीले सो शेयर खरिद गर्न कुनै आदेबद नदिएको ले गर्दा अन्य ब्यक्ति फर्मलाइ सो शेयर खरिद गर्न ७दिने सुचना प्रकाशित गरेको छ । कम्पनीको बिक्रिमा रहेको सो संस्थापक सेयर खरिद गर्न चाहले ब्यक्ति फर्मले नेपाल बीमा  प्राधिकरणले तोकेको मापदण्ड पुरा गरि आबश्यक कागजात सहित प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको केन्दीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Leave Your Comment

Related News