CLI

बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो

काठमाडौं । आइतबार नेपालि बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार सुन प्रतितोला ८ सय रुपेयाँले बढेको छ । बजारम सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला   २ लाख ८७ हजार ४५ सय रुपेयाँमा कारोबार  भइरहेको छ ।

आज, चाँदी भने ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News