CLI

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपेयाँले घटेको छ । बजारम सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला  २ लाख ८८ हजार रुपेयाँमा कारोबार भएको थियो।

आज, चाँदी पनि १०० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News