CLI

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिदै

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन सकिदै छ। बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

Leave Your Comment

Related News