RE
Global College

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको विशेष साधारणसभा हुँदै, पुँजी वृद्धि गरेर आइपिओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिको बिशेष साधारणसभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा २०८१भदौ ४ गते  बस्ने भएको छ  ।

साधारणसभाको एजेण्डा र कार्यसूची कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने,  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधरणमा जारी गरिने भनी छुट्टाइएको शेयरहरुलाई संशोधन गरी प्रिमियम वा अकिंत मूल्यमा प्रारम्भिक वा सार्वजनिक निष्कासन गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताब उपर छलफल गरी पारित गर्ने  रहेको छ ।

कम्पनीले निकट भबिश्यमा सर्वसाधारणको लागि आइपिओ जारी गर्दै छ । सो को लागि बिक्रि  प्रबन्धक पनि तिको सकेको छ ।

NECO

Leave Your Comment

Related News