CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News