CLI

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमति, केसीले ताेडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन तोडेका छन् । बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो ।

सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो वार्तापछि सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।

 

Leave Your Comment

Related News