CLI

प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ ६ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई /मधेशमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सुनसरीसहितका तराई मधेसका विभिन्न स्थानमा तनाव बढेपछि बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको भूमिकालाई लिएर विपक्षीले चर्को विरोध गरेका थिए ।

Leave Your Comment

Related News