CLI

रामचन्द्र पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका  छन्।

​राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा देशको वर्तमान अवस्था, शान्ति-सुरक्षा तथा समसामयिक विषयवस्तुबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

Leave Your Comment

Related News