CLI

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ।

डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।

पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्।

 हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।

उक्त अटो एक्स्पोमा . मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ ५२ सिट क्षमता भएका १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ।

यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले सोही अटो एक्सपोमा नै जानकारी गराउने भनेको तर कम्पनीले अहिले नै घोषणा के गरेको भने त्यहाँ सार्वजनिक गर्न लागिएका उक्त बसहरु हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा ग्राहकहरू समक्ष सार्वजनिक गरिने जानकारी दिएको छ। जसका कारण सबैमा कौतुहलता बढेको भने एक्सोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ। बिग्रिपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभरि विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरू मार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।

DONGFENG 7.2M ELECTRIC BUS 

Basic Configuration
Driving Type  Right-hand drive
Seating Capacity (City Bus Seats)  Single Front Door (29+D), Dual Doors (27+D)
Seating Capacity (Comfort Seats)  Single Front Door (27+D), Dual Doors (25+D)
Vehicle Specifications
Total Length | Height | Width (mm)  7180 | 2980 | 2365
Wheelbase (mm)  3750
Front Overhang/Rear Overhang  1780/1650
Approach Angle/Departure Angle (o 11; 14
Maximum Climbing Gradient (%)  25
Maximum Gross Vehicle Weight (Kg)  9500
Ground Clearance (mm)  ≥250
Maximum Speed (km/h)  85 (Software speed limit 69)
Powertrain Parameters
Motor Type  Permanent Magnet Synchronous (Direct Drive)
Peak Power (KW)  160
Maximum (N.M)  1500
Maximum Speed (rpm)  3500
Cooling Method  Water cooling
Layout Type  Rear-engine, rear-wheel drive
CLTC Range (Km)  250 Km | 350 Km
Energy Storage Device (Kwh)  100.46kWh EVE Battery | 140 kWh EVE Battery
Charging Type  DC fast charging
Chassis
Front Axle  3.5T, disc brakes
Rear Axle  6T, drum brakes, main reduction ratio 5.571
Suspension  Front 3, rear 4 fewer leaf springs
Turn  Hydraulic power steering, right-hand drive
Brake  Air pressure dual-circuit air brakes, front disc and  rear drum brakes, ABS system
Tires/Wheels  215/75 R17.5, tubeless radial tire
Low-pressure System
Battery  2 units of 12V, 90Ah, maintenance-free lead-acid batteries
Instrument  CAN bus instrument
Wiper  Scraper type
Monitoring System  1 reversing sensor, Integrated Instrument Display
Electric Drive Cooling System  ATS water-cooled radiator, electronic fan
High-pressure System
Electronic Control System  All-in-one

 

Air Conditioning System  Optional
Heating System  Front windshield electric defrost, none for others
High-pressure Air Pump  Oil-free piston type
High-pressure Fuel Pump  Electric power steering pump
Body and Interior
Vehicle Body Structure  Frame and skin construction
Car Door and Door Pump  Pneumatic Folding Door
Car Window, Windshield  Side windows: 4mm tempered glass (light gray); front  windshield: laminated glass; rear windshield: 5mm  tempered glass (light gray), Whole Vehicle Side Glass  Sliding Window
Rearview System  Interior and exterior rearview mirrors, reverse voice alarm
Dashboard  Standard configuration, foam dashboard
Handrail  Standard configuration, citybus handrail; 10 hanging rings
Front Top/Back Top  ABS Blister Part
Side Wall & Middle Roof Panel  3mm composite board
Passenger Seat  2+2 arrangement, bench seats (with dividers)
Driver’s Seat  Mechanical suspension, three-point seat belt
Safety Skylight  With exhaust fan
Wiring Harness  Complete vehicle wiring harness
Flooring and Linoleum  12mm bamboo plywood, standard vinyl flooring
Paint  White/Blue, White/Green, Yellow
Billboard  Photo of warning signs/advertising locations inside  the carriage
LED Road Sign  Front, back, top, and middle
Stop Announcement Device  Can play Nepali audio; the audio file package can be  installed by the owner 
Others  Driver sun visors; one 2kg fire extinguisher; two safety  hammers; onboard tools, etc.
Vehicle Warranty
General Battery Warranty: 5 years or 2,00,000 KM  

(Optional Extended Battery Warranty: upto 8 years or 4,00,000 KM) 

Motor & Controller: 5 years or 1,00,000 KM

 

Leave Your Comment

Related News