CLI

२७ प्रतिशतले बढ्यो एभरेष्ट कलरको सेयर मूल्य

काठमाडौं ।  यस साता एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक २७.१७ प्रतिशत बढेको छ । गत साता १ हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर यो साताको अन्तिम दिन शुक्रबार १ हजार ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave Your Comment

Related News