CLI

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः पराजुली नियुक्त

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् ।

कम्पनीको संचालक समितिको ४७औँ बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।

Leave Your Comment

Related News