CLI
Global College

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइटमा समस्या आएको छ। बिहीबार नेपाल सरकार केही वेबसाइटमा डाउन भएको हो। के कारणले समस्या भएको भन्ने जानकारी पाउन सकिएको छैन।

अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय  लगायतको वेबसाइट नखुल्ने समस्या देखिएको छ।

Leave Your Comment

Related News