सानो गोलभेँडाको मूल्य अत्याधिक बढ्दा काउलीको घट्यो, अरु तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य ३० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ४२.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ६५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ५२.९४  प्रतिसत वढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.५० औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.२५  प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५८ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलमनाम ४.९० प्रतिशत बढी  हो । आलु रातो मुडेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५३.५० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बृदी   हो ।

आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य ५७.६७ रुपैँया रहेको आलु रातो मुडेको मुल्य आज घटेको छ हिजो प्रतकेजी औसत मूल्य ६७.६७ रहेको आलु राति मुडेको आज प्रतिकेजी औसत मल्य ५७.५० रुपैँया रहेको छ जुन हिजोको तुलनामा०.२९ प्रतिशत कम हो

प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ९७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९६ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी १०५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११६ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य पनी बढेको नछ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ७५ रुपैँया  छ । जुन हिजोको तुलनामा १५.३८ प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ६५ रुपैँया भएको छ जुन हिजोको मूल्य २३.५३ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य बराबर  हो ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा २२.२२ प्रतिशत कम  हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २५  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४० रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम भएकोमा आज र प्रति केजी औसत मूल्य ७० रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८५  रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ८८६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १.९६ प्रतिशत बढी हो । घिउ सिमि लोकलको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर  प्रति केजी औसत मूल्य प्रति केजी ९० रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य घटेको छ हिजो औसत प्रतिकेजी ३५ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य २९ नै रहेको छ जुन हिजोको तुलनामा १७.१४ प्रतिशत कम हो ।

घिरौला को मूल्य आज थोरै घटेको छ हिजो प्रति केजी ४५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४० भएको छ जुन हिजोको तुलनामा ११.११ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोहजी मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ८५ रुपैँया छ । स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज सोही मूल्य कायम भएर  ५५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्यमा घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०६.६७ रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८० प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै घटेको  छ हिजो प्रतिकेजी ३२६.६७ मूल्य रहेकोमा आज २९६ पुगेको छ जुन हिजोको मुल्यमा ९.३९ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९७६.६७ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७५ रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज बढेर २७५ कायम भएको छ जुन हिजोको तुलनामा बढी हो ।

कुरिलोको मुल्य आज बढेको  छ हिजो प्रति केजी औसत मूल्य ३२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३६०  रहेको छ जुन हिजोको मूल्यमा ७.१४ प्रतिसत बृदी  हो  ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ६३ पुगेको छ जुन हिजोको तुलनामा १६ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य पनि घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा २२.२२ प्रतिशत कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार