बेंगलुरुद्वारा राजस्थानलाई २०२ रनको लक्ष्य
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु ले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको छ। बेंगलुरुका लागि कप्तान रजत पाटीदारले सर्वाधिक ६३ रन बनाए भने विराट कोहलीले ३२ र भेन्कटेश अय्यरले २९ रनको योगदान दिए। राजस्थानका रवि बिश्नोई र बृजेश शर्माले २–२ विकेट लिए। अहिले […]

