रसुवा भोटेकोशी र बुढीगण्डकी बाढी व्यवसायीको साँवा ब्याज भुक्तानी अबधि थप गर्न नेपाल राष्ट्र बैंकको निर्देशन
काठमाडौं ।गत भाद्र १० गते आएको रसुवा भोटेकोशी बाढीले असर गरेका उध्धम व्यवसाय, रसुवा रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको विक्री तथा आम्दानीको अबस्था हेरि ऋणीले भुक्तानी गर्नु पर्ने साँवा ब्याजको भुक्तानी अबधि थप गर्ने नेपाल राष्ट्र बैकले नेपाल राष्ट्र बैकबा […]

