यी २ कम्पनीले पाए आइपिओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ । धितोपत्रबोर्डबा प्राथमिक शेयर निश्काशनको लागि अनुमति प्राप्त गर्ने कम्पनीमा क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी र  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड रहेका छन् दुवै कम्पनीले हिजो माघ ३ गते आएपिओ जारी गर्न अनुमति पाएका हुन् । आएपिओ अनुमति प्राप्त गर्ने क्रेष्ट […]

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेसमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सव समारोहमा  सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटनको […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३५ हजार ३ […]

ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, म¬ङ्गलबजार, छवाल […]

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा रहेको  छ। यसअघि  संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेगरी बिक्रिमा रहेको  सो शेयर  शेयरधनीहरुबाट खरिद आवेदन नपरेको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ। यो शेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले  ७ दिन भित्र आवेदन दिनु […]

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा हूँदै लाभांस पारित गर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज विदुर–४, बट्टार, नुवाकोटमा हुँदैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको  ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ । सभामा सर्वसाधारण सेयरधनीको […]

आज अमेरिकी डलर इतिहासकै महङ्गो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । केन्द्रीय बैङ्कले तय गरेको  विनिमयदरअनुसार अमेरिकी डलरले कीर्तिमान कायम गरेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन […]

सर्वसाधारणलाई शेयर प्राथमिकतामा राख्दै निजीकरण अध्यादेश , २०८१ जारी

काठमाडौं ।  सर्वसाधारणलाई शेयर प्राथमिकतामा राख्दै सरकारले सार्वजनिक प्रतिष्ठान व्यवस्थापन गर्ने बताएको छ । सरकारले जारी गरेको निजीकरण ऐन, २०५० लाई पहिलो संशोधन गर्न बनेको अध्यादेश जारी गर्दै सार्वजनिक प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न आवश्यक देखिएमा तथा प्रतिष्ठानको शेयर विनिवेश गर्ने परेमा सर्वसाधारणलाई प्राथमिकतामा राखिने बताइएको हो । शेयरको प्रकृतिको बारेमा भने उल्लेख नगरेको सार्वजनिक […]

दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ, भक्तपुरको चाँगुनारायणमा विराट ज्ञान महायज्ञ हुने

भक्तपुर । दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ भक्तपुरको चाँगुनारायणमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ नगरपालिकाको वडा नम्बर ८ मिश्रीकोटारमा माघ ५ गतदेखि माघ १३ गतेसम्म आयोजना हुनेछ । २०० वर्ष पुरानो शक्तिरुपिणी बालकुमारी मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको ऐतिहासिक श्रीमद् भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान […]

महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् । […]