सेनाद्वारा ३२१ जनाको उद्धार, ६ हजार १ सय ७० केजी राहत सामग्री ढुवानी
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरणको कामलाई तीव्र पारेको छ। असोज २६ गते नेपाली सेनाका ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको विशेष फौजले विभिन्न स्थानबाट ३२१ जना बाढी प्रभावितलाई सुरक्षित स्थानमा सकुशल उद्धार गरी पुर्याएको छ। बाढीका कारण जनजीवन कष्टकर बनेको र आवागमन अवरुद्ध भएको क्षेत्रमा […]

