लक्ष्मी सनराइज क्यापिटलका सबै म्युचुअल फन्डहरु नाफामा, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये सनराइज फर्स्ट म्युचुअल फन्डले चालु आर्थिक वर्षको साउन महिनामा ४ करोड ९३ लाख नाफा कमाएको छ । गत असारमा फन्डले १५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक रिपोर्ट अनुसार […]

