संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन् । उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक […]

