बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानुनमा टुंगो लागेको हो । यता, अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको छ ।
काठमाडौं । इरानमाथि केन्द्रित भइरहेको हालको युद्धले अन्तर्राष्ट्रिय राजनीति, ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा संरचनामाथि गरिने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने निर्णय गरेपछि युद्ध र शान्ति वार्ताको अवस्थाबारे नयाँ बहस सुरु भएको छ । उनले अप्रिल ६ सम्मको समय दिँदै वार्ता “धेरै राम्रोसँग […]
काठमाडौं । आज चैत १३ गते राम नवमीका दिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बरिष्ट नेता एंव संसदीय दलका नेता बालेन्द्र शाह ( बालेन)ले प्रधानमन्त्रीको रुपमा कार्यभार समाल्ने छन् । आज दिउँसो १२.३४ बजे उनले राष्ट्पति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए पश्चात औपचारिक रुपमा प्रधानमन्त्रीको कार्यभार समाल्ने छन् . नेपालको संविधानको धारा ७६ […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]
कञ्चनपुर। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न […]
नुवाकोट । यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन् । नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन् । कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण प्राकृतिक स्रोतको दुरुपयोग गर्दै राजस्व सङ्कलनमा समेत छलकपट हुँदै आइरहेको छ । नुवाकोटको दक्षिणपूर्वमा पर्ने शिवपुरी पञ्चकन्या र लिखु गाउँपालिका हुँदै पश्चिमतर्फ बग्ने […]
काठमाडौं । आईटीएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ । ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले […]
काठमाडौं । आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएर बिहीबार सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक तथा नेपाल राष्ट्र बैंकका बैंकर्स प्रक्षिक्षण केन्द्रका […]
काठमाडौं । कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच आज सम्झौता भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र कर्मचारी सञ्चय […]