सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्दै
काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने तयारी गरेको हो । ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ (NPDB03142085) बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य […]

