संङ्घीय संसदका दुबै सदनको बैठक बस्दै सुचारू होला प्रतिनिधिसभा
काठमाडौं । संङ्घीय संसदका दुबै सदनको बैठक बस्न लागेका छन् । प्रतिनिधिसभाको आजको बैठक दिनको १ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक दिनको १.१५ बजेको लागि बोलाइएको छ । आजको प्रतिनिधीसभको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ब कार्यालयबाट प्राप्त कार्यभार सम्वन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । त्यसैगरि सभामुखले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरुमा […]

