एमबीएल इक्विटी फन्डको नाफा १ करोड ९३ लाख, न्याभ कति ?
काठमाडौं । एमबीएल इक्विटी फन्डले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ९३ लाख रुपैयाँ कुल नाफा कमाएको छ । गत असारमा उक्त नाफा ५ करोड ३२ लाख थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ १०.६० रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.४४ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९६ करोड ४९ लाख रुपैयाँ […]

