बिदेश अध्यन गर्न जाने बिध्यार्थीले लगे १ बर्षमा ३८ अर्ब

काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ […]

संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

काठमाडौं ।  नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवसथासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय […]

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ । बैङ्कको संस्थापक शेयर हाल कायम शेयर सदस्यले मात्र  खरिद गर्न पाउने कानूनी व्यवस्थाको कारण बैङ्कले हाल कायम शेयर सदस्य मध्ये कोहो शेयर सदस्य सो शेयर खरिद गर्न इच्छुक भएमा ३५ दिन भित्र सो शेयर के कति दरमा लिने हो खुलाई आबेदन माग गरेकोको […]

राष्ट्रिय वाणिज्य बैँकको चाडपर्व लक्षित कर्जा योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैङ।कले जारी गरेको नयाँ अफर अन्तर्गत घर कर्जा २० बर्षे अबधिको लागि ६ दशमलब ३० प्रतिशतमा उपलब्ध गराइने बैङ्का सुचना अधिकारी पबन रेग्मीले जनाएका छन् । बैङ्कले चाड पर्ब अफर अन्तगत अन्य क्षेत्रमा पनि नयाँ कर्जा योजना ल्याएको छ यो […]

बीमालेखको सुरक्षणमा दिइएका कर्जाका बारेमा स्पष्ट जानकारी दिन निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमैं जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी […]

दुई प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभान मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । बिभागले उल्लेख गरे अनुसार देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ७५ पैसा बिक्रि दर […]

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने  

काठमाडौं । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ सशोधन गर्दै यस्तो व्यस्था ल्याएको हो । पुँजीकोष १२ प्रतिशतभन्दा माथि भएपनि निष्क्रिय कर्जा ५ देखि १० […]

हुलाकी र मध्य पहाडी राजमार्गको आसपासमा सञ्चालित होटल तथा रेष्टुरेष्टलेआधार दरमा २ प्रतिशत प्रिमियम थप गरि ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले हुलाकी राजमार्ग र मध्य पहाडी राजमार्गको आसपासमा सञ्चालनमा रहेको होटल तथा रेष्टुरेष्टलाई ३ करोड सम्मको कर्जामा  बैङ्क तथा बित्तिय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरि ऋण प्रवाह गर्नुपर्ने कानूनी ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्कबाट अनुमति प्राप्त बैङ्क तथा बित्तiय संस्थालाइ एक परिपत्र जारी […]

कृषि संरचनाको धितो आफैले मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्न पाइने

काठमाडौं । इजाजतपत्रप्राप्त संस्थाले कृषि उपज, कृषियोग्य जमिन, कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याङ्कन गर्ने सक्ने भएका छन् । संस्थाहरुले  १० लाख रुपैयाँसम्मको खाद्यान्नबाली, पशुपन्छी, माछापालनलगायत कृषि व्यवसायसँग सम्बन्धित कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था […]