२३०० ले बढ्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको छ । यो सँगै आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार […]

