सुुनको मूल्यमा सामान्य वृद्धी
काठमाण्डौै । शक्रबारका लागि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारको तुलनामा शुुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । यो सँगै शुुक्रबमरका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५हजार २०० रुपैयाँ तोकिएको छ । बिहिबार भने सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको […]

