आजदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक
काठमाडौं । आज बिहीबारदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको छ । चुनावको अन्तिम नतिजा घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको हो । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मतदानको दिन फागुन […]

