जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका- १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा […]

सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु ३६ लाख ४० हजार प्राप्त भएको थियो । […]

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए […]

अलैँचीको भाउ सात वर्ष यताकै उच्च,   प्रतिमन ९४ हजार

झापा ।  ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताउनुभयो । “यो निकै राम्रो भाउ हो,” उनले भने , […]

सोमबार सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । यो सँगै सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार […]

सिटिजन्स सुपर-३० र सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश घोषणा

काठमाडौं । सिटिजन्स क्यापटिलका २ वटा म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् । सिटिजन्स म्युचुअल फन्ड-२ ले कर सहित ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । यता, सिटिजन्स सुपर-३० ले भने १२.७५ प्रतिशत नगद प्रतिफल (कर सहित) दिने निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ भदौ १३ गते यी २ फन्डहरुको बुक क्लोज हुँदैछ । […]

सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता मा लैजान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुपर्नेमा जोड दिएका छन्  । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको […]

चेम्बर हीरक जयन्तीमा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसर पारेर नेपाल चेम्बर अफ कमर्स भक्तपुरले स्थानीय लायन्स क्लबहरुसँगको सहकार्यमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको घिन्ताङ घिसी कार्यक्रम गरेको छ । भक्तपुर चेम्बरले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती मूल समारोह समितिका सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र […]

आज ३ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रियसभाका ३ संसदीय समितिको बैठक आज एकैदिन बस्न लागेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्न लागेको छ । अर्थ समितिको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक […]

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप

काठमाडौं । एन आई सी एशिया बैंक लि. एन आई सी एशिया बैंक म्युचुअल फण्ड ‘अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप भएको छ एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम प्रति इकाई अंकित मूल्य १०/- को १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी बापत कुल […]