यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर
काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैया ३९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया […]

