दीपल एस ०५ नेपाली बजारमा यस्ता छन् बिशेषता
काठमाडौं । चांगनको दीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ । चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले नेपाली बजारमा दिपल एस ०५ का दुई भेरियन्टहरु नेपाली बजारमा ल्याएको हो । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले दीपल एस ०५ एक समारोहका बीच गाडी सार्वजनिक गरेका हुन्। दीपल एस […]

