पूर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक छ : भौतिक पूर्वाधार मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए । नेपालको भुधरातलिय बिशिस्टता सुहाउदो […]

