हिमालयन डिष्टिलरीको आम्दानी ७ अर्ब २० करोड, नाफा कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ७ अर्ब २० करोड रुपैयाँ […]

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमका इकाई बिक्री खुला

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (साउन २९ गते)देखि एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड […]

संघीय संसद्का दुवै सदन र चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदन र दुवै संसदका गरी ४ समितिको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको ११.४५ बजे बस्न लागेको हो । आज प्रतनिधिसभा अन्तर्गत २ संसदीय समिति र राष्ट्रिय सभा अन्तर्गत २ समितको बैठक बस्दैछन। प्रतिनिधिसभा अन्तर्गतको अर्थ […]

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकामा आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा प्रस्तुत विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावमा धारणा राख्दै पुनले आफ्नो दल संविधान […]

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारमा छलफल – सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती -CNI_का सभापति, तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न […]

पहिलो पटक डुकाउ फिस टनेल एक्सपो सञ्चालन हुदैँ

काठमाडौं । डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रा. लि. को आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (Fish Tunnel)  महोत्सव हुन लागेको हो । महोत्सवमा मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने आयोजकले जनाएको छ  । महोत्सब साउन ३० गते देखि […]

मनसुन पश्चिम नेपालमा बढी सक्रिय,गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक […]

अमेरिखि डलरको मूल्य घट्दा युरोर पाउण्डको बढ्यो, अन्यको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ६१ पैसा बिक्रि दर १ सय ४० रुपैया २१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३  रुपैया […]

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको […]

उपायमा डोल्मा इम्प्याक्ट फन्ड-२ को २८ करोड थप लगानी

काठमाडौं । उपायले डोल्मा इम्प्याक्ट फन्ड २ बाट २८ करोड रुपैयाँ (अमेरिकी डलर २ मिलियन) सफलतापूर्वक थप लगानी संकलन भएको घोषणा गरेको छ । यो लगानीले नेपालको लजिस्टिक्स क्षेत्रलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउने उपायको महत्वपूर्ण यात्रामा एक उल्लेखनीय मोडको रूपमा चित्रित गरेको छ । साथै, उपायले २७ करोडको थप लगानी निजी रूपमा संकलन गर्दै […]