एसईई २०८१ को परीक्षा चैत ७ गतेबाट सञ्चालन हुने (तालिकासहित)
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । तालिका उल्ले भए अनुसार आगामी चैत ७ गते बिहीबारबाट सुरु हुनेछ । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । परीक्षा नियन्त्रण […]

