आज विदेशी मुद्राको विनिमयदर यथावत

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७७ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया ५१ पैसा बिक्रि दर १ […]

यी तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। बिभागले उल्रलेख गरे अनुसार देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम […]

थोरै घट्यो विदेशी मुद्राको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७७ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया ५१ पैसा बिक्रि दर […]

७ म्युचुअल फन्डको लाभांश घोषणा, प्रतिफल प्रस्ताव गर्न बाँकी अरु फन्डहरुको कति छ वितरण क्षमता ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी)ले लाभांश घोषणा गरेका छन् । यी फन्डहरुले गत वर्षको नाफाबाट इकाईलाई लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डले १९ प्रतिशत प्रतिफल घोषणा गरेको छ । त्यस्तै, शुभ लक्ष्मी कोषले १६ प्रतिशत, लक्ष्मी भ्याल्यू फन्ड-२ ले १५ प्रतिशत लाभांश दिने भएका […]

नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय फिनटेस एक्सपो’ आयोजना हुँदै

काठमाडौं । क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएको छ । फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो । ‘क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने ‘नेपाल फिटनेस एक्स्पो, […]

संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिकः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमा अनिश्चितता पैदा गराउने ठहर गरेको छ । सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः […]

निजी क्षेत्रले सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने,लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । याँ कानुन पारित भएसँगै निजी क्षेत्रले पनि सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने भएका छन् । निजी क्षेत्रद्धारा संचालित सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रले सवारी साधनको जाँचपास गर्न पाउने व्यवस्था लागू गरिएको छ । सरकारले आज शुक्रबार राजपत्रकमा प्रकाशित गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नयाँ कानुन पारित भएसँगै अब निजी क्षेत्रका […]

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

काठमाडौं । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा जिरो दशमलव […]

सेयर कारोबारका लागि नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र चाहिने

काठमाडौं । सेयर कारोबारका लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको छ । आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० गतेसम्म, ३ जना भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंङस् अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८  देखि २० गतेसम्म  मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प  सञ्चालन गर्न लागेको हो । यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको […]