कजारियाको शोरूम ,काभ्रेपलान्चोकमा बिस्तार
काठमाडौं । टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा शाखा बिस्तार गरेको छ। यो शो रुम बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित छ । सो शाखाको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य को उपस्थिति थियो । कार्यक्रममा, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारी उपस्थित थिए । शाका […]

