सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ । ती कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ भोलि पुस १५ गते तुम ल्होसारको सार्वजनिक बिदा परेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीहरुले ती कम्पनीको लाभांश पाउन र […]

