‘सदाका रसायन’ के हुन् ? किन खतरनाक ?
हेलसिन्की। दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनहरूलाई ‘सदाका लागि रसायन’ भनिन्छ । यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयु) ले तीमाथि कडा नियन्त्रणको तयारी थालेको छ । वैज्ञानिक रूपमा यी रसायनहरूलाई पीएफएएस (पर– एन्ड पोलिफ्लोरोआल्किल पदार्थ) भनिन्छ । यी […]

