कुचोसंघको दोस्रो अधिवेशन सम्पन्न, राजकुमार कार्की सर्वसम्मत अध्यक्षमा चयन
काठमाडौं । नेपाल कुचो संघको दोस्रो अधिवेश सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशन शनिबार चाबहिलको घाल्छा रेस्टुरेन्टमा सम्पन्न भएको हो । नेपालको कृषि उत्पादनको निर्यातमा उच्च सम्भावना बोकेको कुचो ब्यबसायीहरुको छाता संस्थाका रुपमा रहेको नेपाल कुचो संघको दोश्रो अधिवेशनबाट राजकुमार कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । यस अघिको कार्यकालमा […]

