शुक्रबारदेखि मौसम बदली हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको हो । विभागका अनुसार शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने हुने छ । त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा […]

