एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट 

काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरुको स्वास्थ्योपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट […]

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ -National Best Presented Annual Report Award –NBPA –२०२४) द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल -याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट […]

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षमा योगदानकर्तालाई करिब ३ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ । कोषका योगदानकर्ताको नाममा जम्मा भएको योगदान रकमको ब्याज प्रदान गरिएको हो । कोषले गत आर्थिक वर्षको चैत ४ गतेसम्म ५.५ प्रतिशत र सोपछि ५ प्रतिशतका दरमा योगदानकर्तालाई व्याज प्रदान गरेको थियो । कोषका सुचना अधिकारी डा.रोशन कोजुले […]

‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट

काठमाडौं । ‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट गरिएको छ । मदन पुरस्कार गुठीले उक्त कृतिहरु छनौट गरेको हो । गुठीका अनुसार छनौट भएका कृतिमध्ये कुनै एक कृतिलाई २०८१ को मदन पुरस्कार प्रदान गरिनेछ । गुठीलाई कुल २९९ पुस्तकहरु प्राप्त भएकोमा उक्त सात कृति छनौट गरिएको हो ।

१५ खर्ब भन्दा बढी पुग्यो मुलुकको व्यापार घाटा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापार घाटा बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । आव २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० […]

१८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार भने छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । […]

विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । मंगलबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८५ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । सरकाले १० अर्व विकास ऋण पत्रको नाममा सार्वजनिक ऋण उठाउने लागेको हो । बिकास ऋणपत्र २०८५ नाम दिएको यो ऋण पत्रमा २०८२ साउन ७ […]

पाँच वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध, पाँचवटा राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभरका विभिन्न क्षेत्रका पाँच वटा राजमार्ग पूर्ण अवरोध हुँदा पाँच वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । गृह मन्त्रालयका अनुसार वर्षासँगै आएको पहिरोका कारण विभिन्न राजमार्ग पूर्णरुपमा बन्द र एकतर्फी सञ्चालन गरिएको हो । मन्त्रालयका अनुसार संखुवासभा, . पाँचथर, रसुवा र रुकुम पश्चिमस्थित रहेका राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका हुन् । संखुवासभा भोटखोला […]

भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत […]