कजारियाले काठमाडौंको जोरपाटीमा नयाँ शोरूमको उद्घाटन गर्यो

काठमाडौं । प्रतिष्ठित टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यस भव्य उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा संघीय […]

यामाहा नेपालद्वारा गोरखामा नयाँ ‘थ्री एस’  शो रुमको उदघाटन

काठमाडौं। यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ ‘थ्री एस’  3S फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेकोछ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए […]

नेप्से बढ्दा पनि बढे्न कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेर ४७६.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१८ अंकले र सेन्सेटिभ इन्डेक्स १.४८ अंकले घटेको हो […]

१० बैंकको कर्जा गुणस्तर परीक्षण हुने, हउलादारसँग राष्ट्र बैंकले गर्‍यो सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको कर्जा गुणस्तरको परीक्षणका लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले झण्डै ४ करोड ४४ लाख ७४ हजार ३१६ रुपैयाँ रुपैयाँमा लेखापरीक्षणका लागि शुक्रबार सम्झौता गरेको हो। सम्झौताअनुसार उक्त कम्पनीले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, […]

भदौ २२ गते खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने […]

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैनः गृहमन्त्री

वीरगञ्ज (पर्सा)। गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूिम लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको […]

चितवनका दुई हात्ती कतार पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ […]

सुनको कारोबारमा एक तहमा मात्र शुल्क लाग्ने

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी दिएको छ। महासंघले सोमबार जारी गरेको सूचना अनुसार अब विलासिता शुल्क उपभोक्ताबाट मात्रै संकलन गरिने व्यवस्था लागु गरिएको छ। यस अर्थमा व्यवसायी वा बैंक, होलसेलरबाट खरिद गर्दा शुल्क लाग्दैन। साथै, उपभोक्ताले […]

सवा ६ खर्ब नाघ्यो विदेशी लगानी स्वीकृत रकम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म ६ खर्ब भन्दा बढी विदेशी लगानी स्वीकृति भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ हजार ९३६ वटा उद्योग तथा परियोजनाका लागि ६ खर्ब १२ अर्ब ५४ करोड ९४ लाख बराबरको विदेशी लगानी स्वीकृत भएको हो । उक्त लगानी १० हजार चार सय ८८ वटा उद्योग तथा […]

यती एअरलाइन्स र उपायबीच रणनीतिक साझेदारी, ‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने

काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ । उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो । ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म ‘उपाय कम्पलिट’ प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो […]